मानव सेवाको अविचलित यात्रामा सिर्जना–सञ्जिता

स्नातक तह पहिलो वर्ष अध्ययन गर्दै ताका आठ वर्षअघि हेटौँडाकी सिर्जना ओलीको हातमा एउटा ब्रोसर प¥यो । ब्रोसर थियो, सडकपेटीमा जीवन गुजारिहेका बेवारिसेहरुको उद्धार तथा सेवा÷आश्रमसम्बन्धी जानकारी । ब्रोसर पढेपछि उहाँलाई आश्रम पुग्न हुटहुटी जाग्यो । “बिहान कलेज पढेर दिउँसो ममीसँग आश्रम पुगेँ, त्यहाँ बेसहारा बालबालिका, मनोरोगीको अवस्था देख्दा साह्रै मन छोयो”, आफ्नो समाजसेवाको यात्रा … Continue reading मानव सेवाको अविचलित यात्रामा सिर्जना–सञ्जिता